नियम ८८
स्थानीय भत्ता
कुनै कर्मचारी स्थानीय भत्ता पाउने स्थानमा बसी काम गरेको भएमा
मात्र त्यस्तो भत्ता पाउनेछ । कुनै कर्मचारीको पदस्थापना स्थानीय भत्ता पाउने स्थानमा
भएको भए तापनि काजमा वा अन्य तवरले कुनै भत्ता नपाउने वा कम पाउने स्थानमा
बसी काम गरेमा निजले सो अवधि भर स्थानीय भत्ता पाउने छैन वा त्यस्तो स्थानको
निमित्त तोकिएको भत्तासम्म पाउनेछ ।
धित ।